१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

काममा अनुपस्थित डाक्टरलाई मन्त्रालयको ७ दिने अल्टिमेटम

२८ जेठ, बुटवल । सरकारले खटाएको स्वास्थ्य केन्द्रमा काम गर्न नगएकी एक चिकित्सकलाई सात दिनभित्र जवाफ सहित उपस्थित हुन प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको अल्टिमेटम दिएको छ ।

मेडिकल अधिकृत डा. सीमा शर्मालाई रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइएकोमा बिना जानकारी दुई महिनासम्म काममा नगएको सूचना पाएपछि मन्त्रालयले ७ दिनभित्र जवाफसहित उपस्थित हुन अल्टिमेटम दिएको हो ।

हेर्नुहोस् मन्त्रालयको सूचना

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन

This will close in 15 seconds