९ असोज २०८०, मंगलवार
(नेपाली समय)
९ असोज २०८०, मंगलवार
नेपाली समय

पर्सामा जमेको पानी डुबेर एक नाबालकको मृत्यु

विरगंज २०,

पर्सामा पानी जमेको खाल्डोमा डुबेर १२ महिने बालकको मृत्यु भएको छ । कालिकामाई गाउँपालिका–५ वीरञ्चीबर्वास्थित चापाकलको पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिराभवानि गाउँपालिका–३ परसवा बस्ने रसलिला महतो केवटको १२ महिने छोरा जितेन्द्र महतो केवट रहेका छन् । खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मंगलबार पोखरीया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताए ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds