प्रतिनिधि सभाको बैठक फेरि सर्यो देशसमाचार Janadristi २६ पुष २०७८, सोमवार १६:२५ काठमाडौं : प्रतिनिधि सभाको बैठक पटक-पटक सर्दै आएको छ। पुस २८ मा तय भएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेका लागि सरेको छ । संसद् सचिवालयका अनुसार माघ ३ गते दिउँसो १ बजे बैठक बस्नेछ । Related