२१ मंसिर २०८०, बिहीवार
(नेपाली समय)
२१ मंसिर २०८०, बिहीवार
नेपाली समय

भारतमा बढ्यो कोरोना संक्रमितको संख्या

नयाँ दिल्ली : भारतमा शनिबार विगत २४ घण्टामा ९७५ जनामा ​​कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४ करोड ३० लाख पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । शुक्रबारको तुलनामा शनिबार संक्रमितको संख्या बढेको हो। शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ५ लाख २१ हजार पुगेको छ । हाल भारतमा कोरोना भाइरस संक्रमणका सक्रिय व्यक्तिको संख्या ११ हजार १९१ छ ।
साभार : अन्नपुर्णपोष्ट अनलाइन बाट

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds