२ असोज २०८०, मंगलवार
(नेपाली समय)
२ असोज २०८०, मंगलवार
नेपाली समय

मधेस प्रदेश सरकारको मातहतमा पोखरिया अस्पताललाई स्तरोन्नती गर्नेे घोषणा

जेष्ठ २८ आईतवार
वीरगन्ज, अकाश राजभण्डारी
पर्सा स्थित पोखरिया अस्पतालको स्तरोन्नती गरिने भएको छ । मधेस प्रदेश सरकार मातहत रहेको पोखरिया अस्पताललाई ५० शैया(बेड) मा स्तरोन्नती गरिने भएको हो । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई स्तरोन्नती गरि ५० बेडको बनाइने उल्लेख छ ।

पोखरिया अस्पतालको स्तरोन्नतीका लागि प्रदेशसभा सदस्य एंव नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पहल गरेपछि प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले सरकारको नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई स्तरोन्नती गर्ने योजना समावेश गराएका हुन् ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds