१ वैशाख २०८१, शनिवार
(नेपाली समय)
१ वैशाख २०८१, शनिवार
नेपाली समय

मल्ल एसइईमा नेपाल टप भएको दाबी

भक्तपुर, १० असार (रासस) : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् । 

भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिनुभयो । जिपिए ४ ल्याउने मल्ल नै नेपाल कै टप एसइई परीक्षार्थी भएको उहाँले दाबी गर्नुभयो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds