९ चैत २०८०, शुक्रवार
(नेपाली समय)
९ चैत २०८०, शुक्रवार
नेपाली समय

राष्ट्रपतिसमक्ष शिष्टाचार भेट

काठमाडौँ, ४ असार (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि होली सीका गैरआवासीय स्थायी कुटनीतिक प्रतिनिधि आर्कविसप गियमबाटिस्टा डिक्वाट्रोले राष्ट्र«पति भवन, शीतलनिवासमा आज शिष्टाचार भेट गर्नुभयो । 

सो अवसरमा होली सी र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं होली सीका गैरआवासीय स्थायी कुटनीतिक अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds