लोकसेवा आयोगको वार्षिकोत्सव मनाइने

काठमाडौँ, २८ जेठ (रासस) ः लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सव यही असार १ गते मनाइँदैछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा आज बसेको बैठकले सो अवसरमा आयोगका गतिविधि प्रचारप्रसार गर्न नीजि तथा सरकारी आमसञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

2018-06-11 21:32

Leave a Reply

Your email address will not be published. Required fields are marked *