६ चैत २०८०, मंगलवार
(नेपाली समय)
६ चैत २०८०, मंगलवार
नेपाली समय

प्रतिनिधि सभाको बैठक फेरि सर्‍यो

काठमाडौं : प्रतिनिधि सभाको बैठक पटक-पटक सर्दै आएको छ। पुस २८ मा तय भएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेका लागि सरेको छ । संसद् सचिवालयका अनुसार माघ ३ गते दिउँसो १ बजे बैठक बस्नेछ ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds