७ वैशाख २०८१, शुक्रवार
(नेपाली समय)
७ वैशाख २०८१, शुक्रवार
नेपाली समय

युद्ध रोक्न कास्मिरका मुख्य मन्त्रीको आह्वान

नयाँदिल्ली, ३० जेठ (रासस÷सिन्ह्वा) ः भारत नियन्त्रित कास्मिर प्रदेशका मुख्य मन्त्री मेहबुब मुफ्तीले भारत र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको द्वन्द्वको अन्त्य गर्न आह्वान गर्नुभएको छ । 

द्वन्द्वग्रस्त क्षेत्र र द्वन्द्वमा संलग्नहरूको जीवन र सम्पत्ति जोगाउनका लागि आपसी लडाई अन्त्य गर्नुपर्ने मुख्य मन्त्रीको भनाई छ । 

मुस्लीम समुदायको महान पर्व इदको अवसरमा युद्ध बिराम भएको सन्दर्भमा मुख्य मन्त्री मुफ्तीले यस्तो आह्वान गर्नुभएको हो । 

गत महिना दुवै देशका सैनिकहरूले सन् २००३ मा भएको युद्ध बिरामको सम्झौतालाई अक्षरस र भावना अनुसार नै पूर्ण रूपमा कार्यान्वयन गर्न सहमत भएका थिए । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds