१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

विरगन्ज महानगरपालिका वार्ड नं. ७ मा वृहत युवाहरु भेला भई नेकपा एमालेमा प्रवेश

१७ बैशाख विरगन्ज, विरगन्ज महानगरपालिका वार्ड नं. ७ मा वृहत युवाहरु भेला भई नेकपा एमालेमा प्रवेश गरेका छन् । कार्यक्रमको आयोजना आलोक जिम क्लबद्वारा गरिएको थियो, कार्यक्रममा महानगरका पूर्व नगर प्रमुख तथा नेकपा एमालेका विरगन्ज महानगरपलिकाको नगर प्रमुखका प्रत्यासी श्री विजय कुमार सरावगीको प्रमुख अतिथ्य, नेकपा एमाले विरगन्ज महानगरपालिकाको वार्ड नं. १०का अध्यक्षको प्रत्यासी अजय गुप्ताको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला इन्चार्ज प्रभु हजरा, नेकपा एमाले वार्ड नं. ५का अध्यक्षको प्रत्यसी तथा पुर्व वडा अध्यक्ष प्रदिप चौरसिया लगाएत सयौं युवाहरुको उपस्थिती रहेको थियो ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds