१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

संयुक्त संसद् बैठक स्थगित

काठमाडौँ, २८ जेठ (रासस) ः संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक विशेष कारण जनाउँदै स्थगित भएको छ ।

आज अपराह्न १ बजेका लागि बोलाइएको संयुक्त बैठक प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निर्देशनअनुसार अर्काे सूचना नभएसम्म स्थगित भएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
रा.स.स.

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds