८ वैशाख २०८१, शनिवार
(नेपाली समय)
८ वैशाख २०८१, शनिवार
नेपाली समय

स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ

लहान, २८ जेठ (रासस) ः स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित आज प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित प्रहरीले सिरहा नगरपालिका–१ बाट भारतको मधुवनी जयनगर ग्रामपञ्चायत जयनगर निवासी २८ वर्षीय रोहित खन्डेवाललाई पक्राउ गरेको हो । पक्राउ परेका खन्डेवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

2018-06-11 21:28

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds