भन्छन् – मानवअधिकारको सम्मान गर्दै आक्रामक पुलिसिङ गर्छु जसरी ओलीले विगतमा चुनाव गराउने आईजीपीको खोजी गरेर पोखरेललाई ल्याएका थिए, देउवाले पनि चुनाव गराउने आईजीपीका लागि सिंहलाई अघि बढाउन खोजे । त्यसका लागि देउवा सरकारले दरबन्दी थप गरेर डीआईजी सिंह र रवीन्द्रबहादुर धानुकलाई ७ चैत २०७८ मा एआईजीमा बढुवा गर्यो । काठमाडौं । नेपाल प्रहरीको २९औं …पूरा पढ्नुहोस्
काठमाडौं : हाल नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको हो। सोमबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। प्रदेश १, मधेश …पूरा पढ्नुहोस्
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ। उक्त तीन मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिविधि भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले …पूरा पढ्नुहोस्
१८ वैशाख, काठमाडौं । रियल मड्रिडले चार खेल अगावै स्पानिस ला लिगाको उपाधि जितेको छ । शनिवार स्पानयोललाई ४-० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो । रियलको यो ३५औं ला लिगा उपाधि हो । रियलले ३४ खेलबाट ८१ अंक जोड्दै चार खेल अगावै उपाधि कब्जा गरेको हो । रियल दोस्रो स्थानको सेभिया भन्दा १७ …पूरा पढ्नुहोस्
१८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई तीनै तहको सरकारमा पुनर्स्थापित हुने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुने र राष्ट्रको अभिभारा पूरा गर्ने ओलीको भनाइ छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओलीले सो भनाइ सार्वजनिक गरेका हुन् …पूरा पढ्नुहोस्
एउटा विचार र सिद्धान्त लिएर हिँडेका नेता कार्यकर्ताले अर्को पार्टीमा भोट हाल्नुले प्रणालीलाई नै संकटमा पार्ने देखिन्छ। आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल गरमागरम हुँदै आएको छ। विभिन्न दल एकअर्कोसँग गुटबन्दीको तयारीमा जुटेका छन्। दलका केही कार्यकर्ता गठबन्धन गर्न नहुँदै भन्दै चर्को विरोध गरिरहेका छन्। तर, चुनावले राजनीतिक माहोल भने तताएको छ। जनतामा …पूरा पढ्नुहोस्
१८ वैशाख, काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको …पूरा पढ्नुहोस्
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उनले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी …पूरा पढ्नुहोस्
१८ वैशाख, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो । भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो …पूरा पढ्नुहोस्
काठमाडौं : स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ। कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ। वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने निर्वाचन आयोगका …पूरा पढ्नुहोस्
विराटनगर : सुनसरीको भोक्राहानरसिंह गाउँपालिकाहुँदै भारततर्फ लैजान खोजिएको ठूलो परिणामको लागूऔषध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ। मिनी ट्रकमा राखेर भारत कटाउन खोजिएको १ सय ४८ किलोग्राम गाँजा भोक्राहानरसिंह–६ बाट शुक्रबार राति ९ बजेतिर बरामद गरिएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले जानकारी दिए। प्रदेश १–०२–००२ ख ८६१४ नम्बरको ट्रकमा गाँजा ओसारपसार भइरहेको …पूरा पढ्नुहोस्
काठमाडौं : निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल)ले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने भएको छ। यसको लागि समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर समितिले स्थानीय तहको निर्वाचनको लागि आफ्नो संस्थाबाट ४० जिल्लामा ४० जना पर्यवेक्षकहरु लामो समयका लागि नियुक्त गरी परिचालनसमेत गरिसकेको जनाएको हो। ईओसी …पूरा पढ्नुहोस्
१७ वैशाख, काठमाडौं । बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले नेकपा एमाले परित्याग गरेका छन् । वादे यस पटक पनि मेयरको उम्मेदवारको आकांक्षी थिए । तर एमालेले नगर इन्चार्ज रत्नकुश रञ्जितकारलाई उम्मेदवार बनाएको छ । शनिबार पत्रकार सम्मेलन गरेर मेयर वादेले आफ्नो परिवारले नै पार्टी परित्याग गरेको बताए । उनका अनुसार पार्टीमा परिवारका सदस्यसहित ४ जना …पूरा पढ्नुहोस्
काठमाडौं : चेन्नई सुपर किंग्सको कप्तानीको जिम्मेवारी पुन: महेन्द्र सिंह धोनीले पाएका छन्। वर्तमान कप्तान रविन्द्र जडेजाको विशेष आग्रहमा धोनीले कप्तानी स्विकार गरेका छन्। जडेजाले आफूले कप्तानका कारण खेलमा राम्रो प्रदशन गर्न नसकेको भन्दै कप्तान बनिदिन धोनीलाई आग्रह गरेका थिए। जडेजा यस सिजन मात्रै चेन्नईको कप्तान बनेका थिए। जडेजा कप्तान बनेसँगै चेन्नईले आइपीएलमा खराब प्रदशन गर्दै …पूरा पढ्नुहोस्
१७ वैशाख, नेपालगञ्ज । पार्टीमा केन्द्रको हस्ताक्षेप हावी भएको भन्दै बाँकेमा लोकतान्त्रिक समाजवादी पार्टी ४९ जना नेताहरुले सामूहिक राजीनामा दिएका छन् । पार्टीभित्र बिभिन्न तहमा जिम्मेवारी बाँडफाँड गर्दा भेदभावपूर्ण व्यवहार निरन्तर भइरहेको र जिल्लामा भएको समस्या समाधानका लागि पटक पटक जानकारी गराउँदा पनि समाधानमा कुनै सक्रियता नदेखाएको भन्दै लोसपा बाँकेका ४९ जना नेताहरु तथा कार्यकर्ताले …पूरा पढ्नुहोस्
काठमाडौं : स्थानीय तह निर्वाचनमा भाग लिन उम्मेदवारी मनोनयन दर्ता गराएका ८ हजार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार बागी र स्वतन्त्रसहित ८ हजारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कूल एक लाख …पूरा पढ्नुहोस्
बाँके : बाँकेको नेपाल–भारत सीमाको दशगजा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र निर्वाचन प्रभावित हुने भन्दै नाकामा कडाइ गरिएको छ। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध घटना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै नाकामा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। अहिले जमुनाह र रुपैडिया नाकामा दुवै देशका …पूरा पढ्नुहोस्
१७ वैशाख, इटहरी । स्थानीय तह निर्वाचनमा इटहरी उपमहानरपालिकामा पाँच दलीय गठबन्धन धरमराएको छ । जनता समाजवादी पार्टी बाहेक सत्तारुढ ३ दलको मात्र गठबन्धन बनेको छ । नेपाली कांग्रेसले मेयरसहित १७ वडामा उम्मेदवार उठाएको छ । नेकपा एकीकृत समाजवादीले उपमेयरसहित १ वडामा उम्मेदवार उठाएको छ भने माओवादी केन्द्रले भने २ वडाध्यक्ष सहित १७ जना वडा …पूरा पढ्नुहोस्
१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् । कांग्रेस नेतृत्वमा भएको गठबन्धनलाई भने उनले परिवर्तनका पक्षधर शक्तिहरू बीचको पवित्र गठबन्धन भनेका छन् । तनहुँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरूको परिचयात्मक कार्यक्रममा नेता पौडेलले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि …पूरा पढ्नुहोस्
अछाम : जिल्लाको पुल्लेतोलामा चट्याङबाट एक जनाको ज्यान गएको छ। पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोलास्थित काटियाँमा गए राति परेको चट्याङबाट कम्मानी कामीको १२ वर्षीय छोरा सुरत कामीको ज्यान गएको हो। स्थानीय मकर रावलले दिएको जानकारीअनुसार हावा–हुरी र वर्षासँगै परेको चट्याङबाट ६० वर्षीय रने कामी, उनकी श्रीमति ५५ वर्षीया मना कामी, भाइबुहारी जयसरा कामी, …पूरा पढ्नुहोस्