६ चैत २०८०, मंगलवार
(नेपाली समय)
६ चैत २०८०, मंगलवार
नेपाली समय

Category: प्रदेश-१

पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण

६ असार, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा …पूरा पढ्नुहोस्

पछिल्लो समय प्रहरीकै मिलोमतोमा पर्साको विभिन्न नाका भएर तस्करी

वीरगञ्ज, ३२ जेष्ठ अकाश राजभण्डारी पछिल्लो समय पर्सामा विभिन्न नाका भएर तस्करी भईरहेको पाएको छ । प्रहरीहरु कै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढ्न थालेको हो । पर्साको विभिन्न नाका भएर हुण्डी, मरिच, केराउ, काजु, छोहडा, विद्युतीय सामाग्री, लत्ताकपडा, मेसिनरीको तस्करी भईरहेको स्थानीयबासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले अपराध …पूरा पढ्नुहोस्

वीरगंजमा आकस्मिक रक्तदानको आयोजना ३० जनाले गरे रक्तदान

जेष्ठ २९, अकाश राजभण्डारी भोलेन्टियर समूह वीरगञ्जद्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगतको आभाव सृजना भएपछि भोलेन्टियर समूहले सोमबार आयोजना गरेको आकस्मिक रक्दान कार्यक्रममा ६ महिलासहित ३० जनाले रक्तदान गरेको समूहका संयोजक राजन श्रीवास्तवले जानकारी दिए । मधूशाला फेमिली रेस्टुराँमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख …पूरा पढ्नुहोस्

हस्पिटलको लापरबाहीले आफ्नो बच्चा जोखिममा पारेको पिडित चौधरीको भनाइ

वीरगंज, २९ बीरगंज महानगरपालिका वडा नम्बर ४ विर्तामा रहेको शुभ लक्ष्मी हस्पिटल प्रालिको लापरबाहीले मेरो श्रीमतीको गर्भमा रहेको बच्चा जोखिममा पारेको पिडित राकेश चौधरीले बताएका छन् । उनले भने मेरो श्रीमती प्रिति चौधरीको पेटमा रहेको बच्चा जन्म दिने बेलामा अस्पतालकोे लापरवाहिले आइसियु कक्षमा छट्पटी रहेको बताए । आफ्नो श्रीमतीको पेटमा बच्चा भए देखि नियमित डाक्टर …पूरा पढ्नुहोस्

मधेस प्रदेश सरकारको मातहतमा पोखरिया अस्पताललाई स्तरोन्नती गर्नेे घोषणा

जेष्ठ २८ आईतवार वीरगन्ज, अकाश राजभण्डारी पर्सा स्थित पोखरिया अस्पतालको स्तरोन्नती गरिने भएको छ । मधेस प्रदेश सरकार मातहत रहेको पोखरिया अस्पताललाई ५० शैया(बेड) मा स्तरोन्नती गरिने भएको हो । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा पोखरिया अस्पताललाई स्तरोन्नती गरि ५० बेडको बनाइने उल्लेख छ । पोखरिया अस्पतालको स्तरोन्नतीका …पूरा पढ्नुहोस्

वीरगञ्जमा भेटियो विभिन्न हतियारमा प्रयोग हुने १ सय ५ थान गोली

जेष्ठ,२८ वीरगंज, अकाश राजभण्डारी वीरगञ्जको वडा नम्बर ६ बाट विभिन्न हतियारमा प्रयोग हुने १ सय ५ थान गोली भेटिएको छ । नाला सफाइका क्रममा आइतबार ठूलो परिमाणमा बन्दूकमा प्रयोग हुने गोली फेला परेको छ । महानगरले चलाइरहेको ठूलो नाला सरसफाइ अभियानअन्तर्गत वडा नम्बर ६ मा पर्ने मुख्य नाला सफाइ गंरे क्रममा बन्दूकमा प्रयोग हुने गोली …पूरा पढ्नुहोस्

आज देशका पहाडी भूभागमा चट्याङ्ग सहित वर्षाको सम्भावना

जेष्ठ २८, नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने भएको छ । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रन चारदेखि पाँच दिन लाग्ने जनाएको छ । हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान …पूरा पढ्नुहोस्

तराईका भूभागमा अझै पाँच दिनसम्म तातो हावा लाग्ने सम्भावना, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन विज्ञको सुझाव

  २५ जेष्ठ, बिहीबार आकाश राजभण्डारी वीरगन्ज तराईको जिल्लाहरुमा बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले पर्सा, बारासहित मध्य तराईका भूभागमा आज बिहीबारदेखि पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ । महाशाखाका अनुसार …पूरा पढ्नुहोस्

तराईको विभिन्न जिल्लामा चाँपा कलमा पानी आउन छाडे पछि वीरगञ्ज महानगरद्वारा निःशुल्क पानीट्याङ्की धारा जडान गर्ने

  जेठ २५, बिहिबार आकाश राजभण्डारी वीरगञ्ज । वीरगञ्ज महानगरले निःशुल्क पानीट्याङ्की धारा जडान गर्ने भएको छ । वर्षा नहुँदा र बढ्दो गर्मीका कारण सतहको पानी सुक्दा चाँपकल लगायतमा पानी आउन छोडेपछि महानगरले पानीको आभावलाई मध्यनजर गर्दै निःशुल्क पानीट्याङ्की धारा जडान गर्न लागेको हो । अहिले महानगरसहित तराई–मधेशका विभिन्न जिल्लामा चाँपा कलको पानी आउन छाडेको …पूरा पढ्नुहोस्

नागरिकता विधेयकको विरोधमा वीरगञ्जमा प्रदर्शन

आकाश राजभण्डारी सोमवार, २१ नागरिकता विधेयक समबन्धि सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको विरोधमा सोमबार वीरगञ्जमा प्रदर्शन गरेका छन् । सर्वोच्चको अल्पकालीन आदेशले जन्मसिद्ध नागरिकका सन्तानहरु थप पिडामा परेको भन्दै उनिहरुले प्रदर्शन गरेका हुन् । नागरिकता विहिन सङ्घर्ष समितिको अगुवाइमा उनिहरुले प्रदर्शन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको फोटोसमेत जलाएका छन् । घण्टाघर चोकमा …पूरा पढ्नुहोस्

आमा नेपाल फाउन्डेशन तथा वडा नं. ०९ कार्यालयको सहकार्यमा आधारभुत ब्युटि पार्लर तालिमको आयोजना

        ०८ जेष्ठ विरगन्ज । विरगन्ज महानगरपालिका वडा नं. ०९ कार्यालय तथा आमा नेपाल फाउन्डेशनको सहकार्यमा वडा नं. ०९ कार्यालय अन्तरगत रहेका महिलाहरुको लागि आधारभुत ब्युटि पार्लर तालिमको आयोजना गरिएको छ । महिला सशक्तिकरण तथा आत्मनिर्भताको लागि स्वरोजगारिता भन्ने नाराको साथ आधारभुत ब्युटि पार्लर तालिमको उद्घाटन भएको थियो । उक्त तालिमको अध्यक्षता …पूरा पढ्नुहोस्

पर्सामा जमेको पानी डुबेर एक नाबालकको मृत्यु

विरगंज २०, पर्सामा पानी जमेको खाल्डोमा डुबेर १२ महिने बालकको मृत्यु भएको छ । कालिकामाई गाउँपालिका–५ वीरञ्चीबर्वास्थित चापाकलको पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा जिराभवानि गाउँपालिका–३ परसवा बस्ने रसलिला महतो केवटको १२ महिने छोरा जितेन्द्र महतो केवट रहेका छन् । खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मंगलबार पोखरीया अस्पतालमा उपचारको …पूरा पढ्नुहोस्

निजि संस्थाको नाममा गैरकानूनी रूपले ट्रायल टेस्ट वापत थप रकम लिएको भन्दै पर्साका युवाले यातायात र ड्राईभिङ्ग स्कुलमाथि गरे मुद्दा

वीरगंज, बैशाख १३ गैरकानुनी रुपमा यातायता कार्यलय ललितपुर र सुजिकी ड्राईभिङ्ग स्कुल ललितपुरले रकम लिएको भन्दै उच्च अदालत पाटनले विपक्षीको नाउँमा कारण देखाउ आदेश जारी गरेको छ । यि संस्थाहरुले गैरकानुनी रुपमा रकम लिएको भन्दै बैशाख ११ गते पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ निवासी अनिल कुमार साहले मुद्दा दर्ता गराएका थिए । साहले दर्ता …पूरा पढ्नुहोस्

वातावरण प्रदुर्षण नियन्त्रणको लागि वातावरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना..

६ बैशाख, विरगन्ज । आमा नेपाल फाउन्डेशन तथा विरगन्ज महानगरपालिकाका सहकार्यमा वातावरण प्रदुर्षण नियन्त्रणको लागि वातावरण सम्बन्धी एक दिने जनचेतानामुलक कार्यक्रम विरगन्ज वार्ड नं. ०९ मा आयोजना भयो । उक्त कार्यक्रम आमा नेपाल फाउन्डेशनका अध्यक्ष श्री प्रमीता मानन्धर ज्युको अध्यक्षता, प्रमुख अतिथिमा वडा नं. ०९का अध्यक्ष श्री जवाहर प्रसाद गुप्ता ज्युको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन …पूरा पढ्नुहोस्

प्रचण्डको भारत भ्रमण २८ वैशाख र ५ जेठको बीचमा हुने

५ वेशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समय निश्चित भएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार २८ वैशाखभन्दा पछि र ५ जेठभन्दा अघि हुने भएको हो । यद्यपि, दुवै पक्षले निश्चित मिति तय गर्न भने अझै केही समय लाग्ने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १० मे अर्थात, २७ वैशाखसम्म …पूरा पढ्नुहोस्

एसीसी प्रिमियर कप : भीम र कुशलको अर्धशतकमा नेपालको विजयी सुरुआत

काठमाडौं : कुशल मल्लको अविजित अर्धशतकप्रेरित नेपालले एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’मा विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाले ९ विकेट गुमाएर दुई सय ३५ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३६.२ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि ४० बलको सामना गरेका कुशलले पाँच …पूरा पढ्नुहोस्

सरकारले खोल्यो जग्गाको कित्ताकाट

५ वैशाख, काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको …पूरा पढ्नुहोस्

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले उच्चस्तरीय भेटघाटमा

५ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौंमा उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त भएका छन् । चौथाइवालेले मंगलबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेट गरेका छन् । भेटमा नेताहरूसँग दुई पक्षीय सम्बन्धलाई मजबुत बनाउन …पूरा पढ्नुहोस्

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

३१ वैशाख, काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ …पूरा पढ्नुहोस्

जीतपुर-सिमरा उपमहानगरमा गठबन्धनको अग्रता, पछ्याउँदै एमाले

सिमरा : बाराको जीतपुर-सिमरा उपमहानगर पालिकामा मतगणना जारी छ। हालसम्म उक्त नगरको वडा नम्बर १, २२, २३, २४ को मतगणना सकिइसकेको छ।  जीतपुर-सिमरा उपमहानगरको मेयर पदमा माओवादीका राजन पौडेलले लिड गरिरहेका छन्। उनले हालसम्म ३ हजार ८५९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै एमालेतर्फकी सरस्वती चौधरीले ३ हजार ५५ मत प्राप्त गरेकी छन्। साथै हालसम्म लोसपाका सञ्जयकुमार …पूरा पढ्नुहोस्

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds