१२ वैशाख २०८१, बुधवार
(नेपाली समय)
१२ वैशाख २०८१, बुधवार
नेपाली समय

अठार वर्षमुनिको फुटबल प्रतियोगिता हुने

काठमाडौँ, २७ जेठ (रासस) ः अखिल नेपाल फुटबल संघको आयोजनामा ललित स्मृति अठार वर्षमुनिको फुटबल प्रतियोगिता हुने भएको छ ।

यही जेठ २९ देखि असार २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, एपिएफ, मछिन्द्र क्लब, सरस्वती क्लब, हिमालयन शेर्पा, थ्रि स्टारलगायत विभिन्न १८ टोलीले भाग लिने एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताको विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउने छन् ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds