१६ वैशाख २०८१, आइतवार
(नेपाली समय)
१६ वैशाख २०८१, आइतवार
नेपाली समय

३९० जना निर्विरोध निर्वाचित

५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो ।

आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् ।

हेर्नुहोस् निर्विरोध निर्वाचितहरुको नामावली

साभार : अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds